Main
प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाको बराबरी
८ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुल र एस्टन भिल्लाले बराबरी खेलेका छन् । भिल्लाको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो । सुरुमा लिभरपुलले अग्रता लिएको खेलमा एस्टन भिल्लाले पुनरागमन गर्दै अग्रता बनाएपनि जोगाउन नसक्दा २ अंक गुमायो । लिभरपुलले गुमाएको अग्रतालाई बराबरी गर्दै हारबाट जोगियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।