Main
एनसेलमा अब अनलिमिटेड डेटा सापटी सुविधा
काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन पाउने भएका छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले ग्राहकलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको हो । यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकले १ दिन अर्थात २४ घण्टा…
– यस समाचारको श्रोत : Online Khabar हो ।