Main
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ब्राइटनसँग बराबरीमा रोकियो
२ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी घरेलु मैदानमै बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटीलाई ब्राइटनले २-२ को बराबरीमा रोकेको हो । खेलमा दुईपटक अग्रता लिएपनि सिटीले जोगाउन सकेन । सिटीका लागि एर्लिङ हालान्ड र ओमार मरमाउशले १-१ गोल गरे । ब्राइटनका लागि पर्भिस इस्तुपिनयनले एक गोल गर्दा एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।