Main
प्रिमियर लिग २०२५/२६ को तालिका सार्वजनिक, पहिलो खेलमा लिभरपुल र बर्नमाउथ खेल्ने
४ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको आगामी सिजनका लागि खेलतालिका सार्वजनिक भएको छ । नयाँ सिजन अगस्ट १५ बाट सुरु भएर मे २४, २०२६ मा समाप्त हुने तय गरिएको छ । कुल ३८० खेल समावेश गरिएको छ, जसमा ३३ साप्ताहिक र ५ मिडवीक राउन्ड रहेका छन् । आगामी सिजनको पहिलो खेलमा लिभरपुल र…
– यस समाचारको श्रोत : Online Khabar हो ।