Main
प्रिमियर स्कुलका ९२ विद्यार्थीलाई सम्मान
२८ फागुन, काठमाडौं । ललितपुरस्थित प्रिमियर इन्टरनेसनल आईबी कन्टिनुम स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त शैक्षिक, खेलकुद तथा नेतृत्वमा विभिन्न पुरस्कार र प्रमाणपत्र पाएका आफ्ना विद्यार्थीका लागि सम्मान कार्यक्रम गरेको छ। कार्यक्रममा स्कुलले मिडिल इयर्स प्रोग्राम कम्युनिटी प्रोजेक्ट एक्जिबिसन पनि आयोजन गरेको थियो । जहाँ विद्यार्थीले चुनौती समाधान गर्ने सिर्जनात्मक परियोजना प्रस्तुत गरेका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।