Main
प्रियाले थाइल्यान्डमा जितिन् अमेजोन जंगल युटिएमबीको उपाधि
२० वैशाख, काठमाडौं । नेपाली अल्ट्रा धाविका प्रिया राईले थाईल्यान्डमा आयोजना भएको अमेजोन जंगल थाईल्यान्ड वाई युटिएमबीको उपाधि जितेकी छन् । प्रिया ५५ किलोमिटर अल्ट्रा रनिङमा पहिलो भएकी हुन् । उनले निर्धारित दूरी ६ घण्टा २८ मिनेट २२ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनिन् । त्यस्तै इटलीकी नथलिया मास्ट्रोटाले ६ घन्टा ४२ मिनेट ५२ सेकेन्डमा पुरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।