Main
प्रि-बजेट छलफलको प्रावधान फेरेकोमा प्रधानमन्त्रीसँग प्रचण्ड असन्तुष्ट
पुरानै व्यवस्था ब्युताइएकाले अब संसदमा बजेटमाथि छलफल केवल छलफलका लागि मात्रै हुने प्रचण्डको टिप्पणी छ । तीन महिना अगावै छलफल हुने प्रावधान पुनः ब्युताउन प्रचण्डको माग छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।