Main
प्रेरणाहरूको मृत्यु हुने छैन सुनिता दिदी
त्यसबेला यौन कोठीबाट उद्धार गरिएका महिलालाई हेर्ने नजर घृणाले भरिएका थिए । सुनिता दिदी सहितलाई राख्ने गैससका प्रमुखहरूलाई ‘वेश्यालय चलाएको अपराधमा जेल हाल्नुपर्छ’ भनेर राष्ट्रिय सभामा एक सांसदले बोल्दा ताली पिट्ने व्यक्ति अझै कति जिउँदै होलान् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।