Main
प्रेसमिटमा भक्कानिइन् दिब्या, ‘सपना पुरा हुन्छ भन्दै गर्दा स्तब्ध भएँ’
काठमाडौं । फिल्म ‘एक्टर : टेक वन’ले रिलिजबारे जानकारी दिन विहिबार पत्रकार सम्मेलन गर्यो । यो प्रेसमिटमा कलाकार र निर्मातामा हैरानी, चिन्ता र छट्पटी स्पष्ट देखियो । डेब्यु एक्ट्रेस दिब्या रायमाझीले आफूलाई सम्हाल्न सकिनन् । रायमाझी भावुक देखिइन् । रिलिज रोकिएको खबर सुन्दा आफू स्तब्ध भएको उनको भनाई छ । ‘रिलिज नै रोकिएपछि ‘म कहाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।