Main

प्रेसिडेन्सियल इन्नोभिस्टामा सकियो, व्यावसायिक सम्भावना बोकेका प्रोजेक्टको प्रदर्शनी

अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीको सम्बन्धनमा सञ्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलद्वारा आयोजित प्रदर्शनीमा एआई, साइबर सुरक्षा, सफ्टवेयर तथा वेब डेभलपमेन्ट, मेशिन लर्निङ, रोबोटिक्स, मल्टिमिडिया तथा आइओटी प्रोजेक्टहरू सोकेस गरिएका थिए। स्वास्थ्य, पर्यटन, वित्त, कृषि, सुरक्षा र मनोरञ्जनजस्ता क्षेत्रमा केन्द्रित नवीनतम अवधारणा भएका मोडलहरूले सहभागी र अवलोकनकर्ताको चासो बढाएका थिए।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button