Main

प्रेस काउन्सिलको सदस्यमा ६ जना मनोनित

१९ जेठ, काठमाडौं । सरकारले ६ जना पत्रकारहरुलाई प्रेस काउन्सिलको सदस्यमा मनोनित गरेको छ । पत्रकारहरु निमा काफ्ले, नकुल अर्याल, शान्तराम बिडारी, भीमलाल श्रेष्ठ, बालकृष्ण अधिकारी र पदमराज जोशी काउन्सिलको सदस्यमा नियुक्त भएका हुन् । उनीहरुको पदावधि चार वर्षको हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button