Main

प्रेस चौतारी महाधिवेशन : केपी ओलीको निर्देशनविरुद्ध हस्ताक्षर अभियान

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको अध्यक्ष सर्वसम्मत रुपमा गणेश पाण्डेलाई बनाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । पाण्डे वर्तमान उपाध्यक्ष हुन् । अर्का उपाध्यक्ष राजेश राई पनि अध्यक्षको दाबेदार हुन् । दुवैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button