Main
प्रो कबड्डीको अक्सनका लागि नेपालबाट घनश्यामसहित चार खेलाडीको नाम सिफारिस
७ जेठ, काठमाडौं । विश्वकै चर्चित कबड्डी लिग प्रो कबड्डीको १२औं सिजनको अक्सनका लागि नेपालबाट कप्तान घनश्याम रोकामगरसहित चार खेलाडीको नाम सिफारिस गरिएको छ । अखिल नेपाल कबड्डी संघले कप्तान घनश्यासहित नेपालबाट ४ खेलाडीको नाम अक्सनका लागि सिफारिस गरिएको जनाएको छ । जसमा घनश्यामसहित गणेश कार्की, सुशिल चुनारा र रामु टमाटा छन् । घनश्यामले ११औं…
– यस समाचारको श्रोत : Online Khabar हो ।