Main
फलामको पुल कबाडीलाई बेच्ने वडाअध्यक्ष ५ लाख धरौटीमा रिहा
८ असार, काभ्रेपलाञ्चोक । राज्यको सम्पति बेचेर आफ्नो निजी बैंक खातामा पैसा जम्मा गराएको आरोपमा पक्राउ परेका रोशी गाउँपालिका-७ का अध्यक्ष अशोककुमार गौतमलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पूर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्धय श्यामकुमार भट्टराई र खडानन्द तिवारीको इजलासले वडाअध्यक्ष गौतमलाई ५ लाख धरौटीमा छाड्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।