Main
फाइनल खेलमा नेपालले टस हार्यो
२१ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलअन्तर्गत सिंगापुरविरुद्ध नेपालले टस हारेको छ । सिंगापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दै छ । फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा अहिले विहान पौने ८ बजेदेखि सुरु हुनेछ । नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर…
– यस समाचारको श्रोत : Online Khabar हो ।