Main

‘फाइनल डेस्टिनेसन’ बन्यो २०२५ मा नेपालमा धेरै कमाउने हलिउड फिल्म, दोस्रोमा ‘सुपरम्यान’

काठमाडौं । नेपालका हलमा अहिले हलिउड फिल्मको दबदबा छ । अंग्रेजी फिल्मले पछिल्लो महिनामा यहाँ उत्कृष्ट कमाइ गरिरहेका छन् । टम क्रुजको ‘मिसन इम्पोसिबल ८’, स्कारलेट जोहान्सनको ‘जुरासिक वर्ल्ड : रिबर्थ’, ब्राड पिटको ‘एफ वन’ र डीसी ब्रम्हाण्डको सुपरहिरो फिल्म ‘सुपरम्यान’ नेपालमा अहिले चलिरहेका छन् । यी चार फिल्मले यतिबेला हलिउडलाई सुस्त ब्यापारबाट उद्दार गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button