Main
फागुन १५ सम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार, छैन कार्यसूचीमा अध्यादेश
३० माघ, काठमाडौं । संघीय संसद् सचिवालयले आगामी फागुन १५ गते सम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार पारेको छ । जसमा संसद्मा विचाराधीन विधेयकहरू अगाडि बढाउने र संसदीय विषयगत समितिमा प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची छ । फागुन ४ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । मन्त्रीहरूसँग प्रश्नोत्तर लगायतका कार्यक्रम पनि प्रस्तावित छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।