Main
घनश्यामको विश्लेषण : सत्ता गठबन्धन ०८४ सम्मै जान पनि सक्छ
‘… सरकारको अकर्मण्यता र त्यसको विरोध सँगसँगै २०८४ सम्म यो गठबन्धन टिक्न पनि सक्छ । तर त्यसले अर्थराजनीतिक तनावलाई बढाइरहनेछ, र २०८४ सालको निर्वाचनपछि मुलुकको राजनीतिक परिस्थिति अझ असामान्य रुपले बिग्रिँदै जान सक्छ’, महासचिव भूसालले आफ्नो प्रतिवेदनमा लेखेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।