Main

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विस्तृत स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई सुदृढ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विस्तृत स्वास्थ्य परीक्षण प्रणाली लागु गरेको छ। अबदेखि विदेश जान चाहने श्रमिकहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अनिवार्य स्वास्थ्य परीक्षण पास गर्नुपर्ने छ । यो नयाँ प्रणाली श्रम मन्त्रालयको पहलमा लागु गरिएको हो, जसले श्रमिकको स्वास्थ्य सुरक्षासँगै अन्तर्राष्ट्रिय श्रम बजारमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button