Main
फास्ट ट्रयाक अघि बढाइँदै प्रतिस्थापन विधेयकहरू
२९ फागुन, काठमाडौं । प्रतिस्थापन विधेयकहरू फास्ट ट्र्याक अघि बढाइने भएको छ । सरकारले संसद अधिवेन नरहेका बेला ल्याएका विभिन्न पाँच वटा अध्यादेश स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ । सबै प्रतिस्थापन विधेयक संसदीय समितिमा नलगेरै अगाडि बढाउने तयारी संसद सचिवालयको छ । गत माघ १८ गते सबै अध्यादेश दुवै हाउसमा प्रस्तुत भएका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।