Main
फाेनिजकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित
३१ चैत, भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(महासंघ)काे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् । अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै फाेनिजकाे वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा एक्लाे उम्मेदवारी परेपछि उनी निर्विराेध निर्वाचित भएकी हुन् । फाेनिजकाे लेखा…
– यस समाचारको श्रोत : Online Khabar हो ।