Main

मधेशमा खडेरी : सिँचाइमा मोटरको भर, दिनहुँ मर्छन् किसान

गत आवमा मात्रै मधेशका ८ वटा जिल्लामा मात्रै करेन्ट लागेर १ सय २५ जनाको मृत्यु भएको तथ्यांक छ । यसरी मृत्यु हुनुमा लापरबाही पूर्वक जडान गरिएको तार मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button