Main

फिफा क्लब विश्वकप : बोटाफोगोले सिएटललाई हरायो, जोनले बचाए पेनाल्टी

२ असार, काठमाडौं । ब्राजिलियन क्लब बोटाफोगोले अमेरिकन टोली सिएटल साउण्डर्समाथि २–१ को जित निकाल्दै फिफा क्लब विश्वकप २०२५ मा विजयी सुरुवात गरेको छ। समूह बी अन्तर्गत सोमबार विहान सम्पन्न खेलमा बोटाफोगोका लागि १७औं मिनेटमा जैर कुन्हाले कर्नर किकबाट आएको बलमा हेडिङ गर्दै गोल गरेका थिए। ४४औं मिनेटमा इगोर जेससले गोल गर्दै अग्रता दोब्बर पारे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button