Main

फिफा क्लब विश्वकप : युभेन्ट्सलाई हराउँदै सिटी समूहविजेता

१३ असार, काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युभेन्ट्सलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दै समूह विजेता बनेको छ। गएराति ओरल्याण्डोमा भएको समूह ‘जी’ अन्तर्गतको अन्तिम खेलमा सिटीले आक्रामक प्रदर्शन गर्दै तीन खेलमा तीनै जितसहित शीर्ष स्थान हात पार्‍यो। खेलको नवौं मिनेटमा जेरेमी डोकुले पहिलो गोल गर्दै सिटीलाई अग्रता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button