Main

फिफा क्लब विश्वकप : सिटीको विजयी सुरुवात, रियल र अल हिलालको बराबरी

५ असार, काठमाडौं । फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह जी को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले मोरक्कोको क्लब विडाड कासाब्लान्कालाई २–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। खेलको सुरुवातमै आक्रामक देखिएको सिटीले दोस्रो मिनेटमै फिल फोडेनको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि ४२औं मिनेटमा जेरेमी डोकुले अर्को गोल गर्दै पहिलो हाफमै सिटीलाई २–०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button