Main
सरकारले चुनाव गराउन सक्दैन भन्ने एमालेको आशंका
४ कात्तिक, काठमाडौं। नेकपा एमालेले निर्धारित समयमा वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा एमालेले यस्तो आशंका व्यक्त गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकमा सहभागी एमाले नेताहरूले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन्। उनीहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।