Main

फिफा विश्वकप आउन एक वर्ष बाँकी, यी हुन् अहिलेसम्म छनोट भएका टिमहरू

२८ जेठ, काठमाडौं । २०२६ को फिफा विश्वकप आजबाट  ठीक एक वर्षपछि सुरु हुँदैछ। जुन ११, २०२६ मा मेक्सिको सिटीबाट प्रतियोगिता सुरु हुनेछ भने जुलाई १९ मा अमेरिकाको न्यू जर्सीमा फाइनल खेलिनेछ। यो विश्वकप ऐतिहासिक बन्ने पक्का छ किनभने पहिलो पटक तीन देश — अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुँदैछ। साथै, यो पहिलो संस्करण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button