Main

फिलिपिन्सका राष्ट्रपतिले सुरक्षा परिषद्‍बाट उपराष्ट्रपतिलाई हटाए

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषद्‍बाट हटाएका छन् । कार्यकारी सचिव लुकास बर्सामिनद्वारा सोमबार हस्ताक्षरित आदेशमा राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षालाई असर गर्ने नीतिहरूको बारेमा सल्लाह दिने सुरक्षा परिषद्‍बाट उपराष्ट्रपति र सबै पूर्व राष्ट्रपतिहरूलाई हटाइएको छ । बर्सामिनले आफ्नो सदस्यतालाई ‘पुनर्गठित र व्यवस्थित गर्न’ यो कदम चालेको बताएका छन् । परिषद्‍मा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button