Main

फिल्मअघि लामो विज्ञापन देखाएपछि हललाई १ लाख २० हजार जरिवाना

काठमाडौं । प्रत्येक मिनेट मूल्यवान छ । आफ्नो समय खेर फालेको भन्दै भारतको बैंग्लोरका एक व्यक्तिले भारतीय ठूला सिनेमा चेनहरू पीभीआर-आइनक्स (मर्जर भैसकेका हल)लाई जरिवाना तिराएका छन् । ‘सामबहादुर’ फिल्म हेर्न गएका अभिषेक एमआरले आफ्नो २५ मिनेट समय खेर फालेको भन्दै ती मल्टिप्लेक्सविरुद्ध उपभोक्ता अदालतमा मुद्दा हालेका थिए । फिल्म चल्नुअघि लामो समय विज्ञापन देखाएर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button