Main
फिल्मको पात्र पछ्याउँदै सगरमाथा जितेकी कविता (भिडियो)
व्यवसायिक पर्वतारोहणको अनुभव नभएकी कविता नेपालीले पहिलो प्रयासमै ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल चढिन्, त्यो पनि २४ घण्टाको अन्तरालमा । उनका लागि हिमाल चढाइमात्र होइन । आफ्नो सीमाको परीक्षण पनि थियो । प्रस्तुत छ उनले सगरमाथा र ल्होत्से चढेपछि अनलाइनखबरसँग गरेको संवाद : https://www.youtube.com/watch?v=iJDYK0_3fLU
– यस समाचारको श्रोत : Online Khabar हो ।