Main
फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे ‘महाराजधिराज’
काठमाडौं । २ वर्षको ‘ब्रेक’पछि अभिनेता पुष्प खड्का फिल्ममा फर्किने निश्चित भएको छ । उनी निर्माण तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा अनुबन्धित भएका छन् । केही दिनअघि उक्त फिल्म साइन् गरे । खड्का सन् २०२३ को फेब्रुअरीमा प्रदर्शनमा आएको ‘मनसँग मन’मा पछिल्लोपटक देखिएका थिए । यो फिल्ममा आफ्नो भूमिका महत्वपूर्ण हुने भन्दै खड्का उत्साहित सुनिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।