Main
फिल्ममा फर्किए सुशांक, साइन गरे ‘जनै हराएको बाहुन’
काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ निर्माण घोषणादेखि चर्चामा छ । चैत अन्त्यदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अहिले पनि कास्टिङ जारी छ । फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा पेश गर्नेछ । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी र रेयर राई कलाकारको रुपमा अनुबन्धित छन् । यो लाइनअपमा राष्ट्रिय चलचित्र पुरस्कार…
– यस समाचारको श्रोत : Online Khabar हो ।