Main

फिल्म फेस्टिभलमा ९ मिनेटसम्म ताली पाएको एक भारतीय सिनेमा

सन् २०१० मा भारतीय फिल्म निर्माता नीरज घेवाणले ‘मसान’ फिल्ममार्फत कान्स फिल्म महोत्सवमा डेब्यू गरेका थिए । बनारसको पृष्ठभूमिमा आधारित यस फिल्मले प्रेम, पीडा र जातीय विभेदको जटिलतामा फसेको जीवनहरूको कथा बोकेको छ। यस फिल्ममा मुख्य भूमिका अभिनेता विक्की कौशलले निभाएका थिए । त्यहाँ उनले तथाकथित तल्लो जात र गंगाको किनारमा शवहरू जलाउने व्यक्तिको भूमिका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button