Main
‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’ दोस्रो श्रृंखलाको घोषणा
काठमाडौँ । सर्वाधिक धनराशिको पुरस्कार राखिएको टिभी गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को दोस्रो श्रृंखलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।