Main

नेपाल स्ट्रिट प्रिमियर लिग टी-१० क्रिकेट आगामी असोजमा

२३ असार, काठमाडौं ।नेपालकै सबैभन्दा ठूलो टी-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आउँदो असोजमा हुने भएको छ । डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी मैदानमा प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगिताको ब्रान्ड एमबासडरको रूपमा नायक निखिल उप्रेती छन् । क्रिकेट प्रतियोगिताको ब्रान्ढ एमबासडर बन्न पाउँदा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button