Main
फिल्म रिलिज र सह-निर्माणबारे चिनियाँ टोलीसँग चलचित्र विकास बोर्डको छलफल
काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ फिल्मकर्मीको टोली र चलचित्र विकास बोर्डबीच विहिबार फिल्म रिलिज, संस्कृति आदानप्रदान र प्रविधि हस्तान्तरणबारे द्धिपक्षीय छलफल भएको छ । बोर्ड अध्यक्ष दिनेश डीसी र चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ नेतृत्वको टोलीबीच प्रस्तुत एजेन्डाहरूमा छलफल भएको हो । नेपाली फिल्मलाई चीन र चिनियाँ फिल्मलाई नेपालमा प्रदर्शन गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।