Main

फिल्म र म्युजिक भिडियोमा सुर्ती सेवनका दृष्य हटाउन सरोकारवालाको आग्रह

स्वास्थ्यसचिव डा. विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसीलगायतले अनिवार्य बाहेक त्यस्ता दृष्य राख्न नहुनेमा जोड दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button