Main

रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले त्यागे पार्टी सदस्यता

१८ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय कार्यालय रहेको घरका घरधनी डा. भरतमणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन्। ‘म साधारण सदस्य मात्रै थिएँ। त्यसबाट मैले सदस्यता झिकें’ डा. देवकोटाले अनलाइनखबरसँग भने। रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित चमती–१६ मा रहेको छ। डा. देवकोटा उक्त कार्यालय रहेको घरका घरधनी हुन्। डा. देवकोटा यसअघि रास्वपाको रास्वपा अनुशासन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button