Main
गुल्मी चन्द्रकोटलाई चिनाउन पञ्चे बाजा गीत
काठमाडौं । गुल्मीको चन्द्रकोटबारे तयार पारिएको गीत सार्वजनिक भएको छ । गायिक सुशीला गौतमको चन्द्रकोटबारे रचिएको पञ्चेबाजा गीत सार्वजनिक भएको हो । गुल्मीको चन्द्रकोटका पर्यटकीयस्थल चक्रेश्वरमेला, शान्तिपुर, टिमुरे डताल, डिब्रुङ देवी मन्दिरलगायतका ठाउँहरूलाई गीतमा समावेश गरिएको छ । गीतले माया प्रेमका अलवा चन्द्रकोट क्षेत्रको पर्यटकीय महत्वलाई दर्शाउन खोजेको गायिक सुशीला गौतमले बताइन् । गायिक गौतम चन्द्रकोटको…
– यस समाचारको श्रोत : Online Khabar हो ।