Main
फुटबलर रेखा नगद सहित सम्मानित
३ जेठ, काठमाडौं । अबुधाबीमा व्यवशायिक फुटबल खेलिरहेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबी स्थित नेपाली समुदाय क्लब नखील गुर्खा एफसीले शुक्रबार नगद सहित सम्मान गरेको छ । रेखा आबद्ध अबुधाबी कन्ट्री क्लब र नेपाली समुदायका नखली गुर्खा एफसी बीच शुक्रबार भएको मैत्रीपूर्ण खेल पश्चात क्लबले रेखालाई सम्मान गरेको हो । पछिल्लो समय…
– यस समाचारको श्रोत : Online Khabar हो ।