Main
फुडल्याब भ्यानबाट चन्द्रागिरिमा डेरी अनुगमन
२३ पुस,काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिकामा डेरी तथा दुग्ध पदार्थ अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘फुडल्याब भ्यान’ बाट डेरी क्षेत्रको अनुगमन गरेको हो । मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी चन्द्रागिरि नगरपालिका क्षेत्रमा रहेका डेरी, बेकरी तथा दुग्धजन्य पसलको निरीक्षण तथा अनुगमन गरिएको विभागले जनाएको छ । नगरपालिकाको सहकार्यमा भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।