Main
फुलहमसँग बराबरीमा रोकियो म्यानचेष्टर युनाइटेड
९ भदौ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेड फुलहमसँग १-१ को बराबरीमा रोकिएको छ । आत्मघाती गोलको सहयोगमा अग्रता लिएको युनाइटेडले त्यसपछि गोल खाँदा अंक बाँडेको हो । फुलहमको मैदानमा भएको खेलमा फुलहमै रोड्रिगो मुनिजले ५८औं मिनेटमा आत्मघाती गोल गर्दा युनाइटेडले पहिले अग्रता लिएको थियो । तर एमिल स्मिथ रोवले…
– यस समाचारको श्रोत : Online Khabar हो ।