Main

नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समीर रिजाल विजयी

८ वैशाख, काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समीर रिजाल विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी मोहम्मद प्रबेजलाई भारी मतले पराजित गर्दै रिजाल विजयी भएको क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले बताए । उनका अनुसार निर्वाचितको औपचारिक घोषणा हुन भने बाँकी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button