Main
फेरान टोरेसको दुई गोलमा बार्सिलोना विजयी
२७ मंसिर, काठमाडौं । फेरान टोरेसको दुई गोल मदतमा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसाय डर्टमण्डलाई ३-२ ले पराजित गरेको छ । डर्टमण्डको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा टोरेसले ८५औं मिनेटमा विजयी गोल गरे । त्यसअघि राफिन्हा र टोरेसलै नै गोल गर्दै बार्सिलोनालाई दुई पटक अग्रता दिलाएका थिए । डर्टमण्डका लागि सेरहेउ गुरइरासीले दुवै गोल…
– यस समाचारको श्रोत : Online Khabar हो ।