Main
नागा चैतन्य र शोभिता धुलिपालाको वैवाहिक समारोह सुरु, लगाए हल्दी
काठमाडौं । दक्षिण भारतीय स्टार नागा चैतन्य र शोभिता धुलिपालाको हल्दी समारोह शुक्रबार हैदराबादमा भएको छ । समारोहका तस्वीर सामाजिक सञ्जालमा भाइरल छन् । हल्दी सेरोमनीमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्रै उपस्थित थिए । दुवैले डिसेम्बर ४ मा हैदराबादको अन्नपूर्ण स्टुडियोमा विवाह गर्नेछन् । हल्दी समारोहमा शोभिता दुई फरक पहिरनमा देखिएकी थिइन् । पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।