Main

फेरि यात्रा प्रतिबन्ध लगाउन चाहन्छन् ट्रम्प, यी हुन् सम्भावित देशहरू

२४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जस्तै पुनः केही देशहरूलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेका छन् । अघिल्लो कार्यकालमा ट्रम्पले केही देशहरूलाई लगाएको यात्रा प्रतिबन्धलाई सन् २०१८ मा अमेरिकी सर्वोच्च अदालतले अनुमोदन गरेको थियो । नयाँ रिपोर्टहरू अनुसार, राष्ट्रपति ट्रम्पले अफगानिस्तान, पाकिस्तान र अन्य केही देशहरूका मानिसहरूलाई अमेरिका यात्रा गर्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button