Main
फेवातालमा फसेका २ जनाको उद्धार
२७ वैशाख, काठमाडौं । पोखराको फेवातालमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । शनिबार दिउँसो पौने पाँच बजेको समयमा लेकसाइडस्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो । काठको डुङ्गामा बोटिङ्ग गरि रहेको अवस्थामा छालका कारण अलपत्र परेका कास्कीको अन्नपुर्ण गाँउपालिका–३ बस्ने ४८ वर्षीय लक्ष्मण…
– यस समाचारको श्रोत : Online Khabar हो ।