Main

वामदेव भन्छन् : केपी ओलीले मेरो बदनाम गर्ने कोसिस गर्नुहोला भन्ने लागेको थिएन

गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले बामदेव गौतमले आफ्नो राजीनामा मागेको प्रसंग सुनाएका थिए । मदन भण्डारीको हत्यासँग सम्बन्धित एक भिडियो हेरेर गौतमले आफ्नो राजीनामा मागेको ओलीले बताएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button