Main

फेसन डिजाइनरबीच ‘डिजाइनर अफ द इयर’को प्रतिस्पर्धा हुने

स्थापनाको ३० औं वर्षगाँठको अवसरमा ‘मिस नेपाल’ आयोजक संस्था द हिडन ट्रेजरले ‘डिजाइनर अफ द इयर’को घोषणा गरेको छ । काठमाडौं, नेपालगञ्ज, पोखरा र बिराटनगरमा अडिसन संचालन हुनेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button