Main

काभा अवार्ड : नेपाल भलिबल संघलाई दुईसहित अध्यक्ष चन्दलाई पनि अवार्ड

१२ वैशाख, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभा अवार्डमा दुई अवार्ड प्राप्त गरेको छ । काठमाडौं शुक्रबार भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को एनुअल जेनेरल असेम्बली (एजीएम) को अवसर वितरण गरिएको काभा अवार्ड नेपाल भलिबल संघले दुई अवार्ड प्राप्त गर्दा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पनि एक अवार्ड पाए । काभा अवार्ड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button